Section 4
कोष र बैंङ्कलाई रकमहरू भुक्तानी गर्ने अधिकार
अनुसूची …………… मा लेखिएका शर्तहरू र
कोष सम्झौता र बैंङ्क सम्झौता अनुसार नेपाल सरकारको तर्फबाट समय समयमा सो कोष र
बैंङ्कलाई भुक्तानी गर्नु पर्ने हुन आएको रकमहरू नेपाल सरकारको सञ्चित कोषबाट भुक्तानी गर्ने
अधिकार अर्थ मन्त्रीलाई हुनेछ ।
ब्रेटन उड्स सम्झौता ऐन, २०१८